काठमाडौँ आषाढ २१, नेकपा (एमाले)को राजधनीको भृकुटी मण्डपमा जारी नवौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज अध्यक्ष झलनाथ खनालले आफ्नो एक सय २४ पृष्ठ लामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा एमालेको राजनीतिक क्रान्तिको नेतृत्व विगत वर्तमान र भावी दिशा निर्देशलाई समेटिएको छ । बन्दसत्रमा खनालको राजनीतिक प्रतिवेदन पछि पार्टी महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र सचिव युवराज ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुन बताईएको छ
बन्दसत्रमा अध्यक्ष खनालको एक सय २४ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत
July 5, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np