मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौ आषाढ १६, नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सहितको समिक्षा गरेको छ । बैठकको सुरुमा कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा पहिलोपटक बसेको काँग्रेसको बैठकमा  nc jhandaअमेरिकामा उपचाररत सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनँको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी गराइएको थियो ।

त्ससिछ अ बैठकमा बाल्दे अधिकांश केन्द्रीय सदस्य एवं सभासद्हरुले आइतबार सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिएको केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बतायदै सनिहरुल प्रत्येक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुनुपर्ने माग गर्दै केन्द्रीय सदस्य एवम् सभासद्हरुले प्राथमिकतामा परेको ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको प्रवक्ता बडूले जानकारी दिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031