काठमाडौँज्येष्ठ २७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फ्ल्याट माफिया उज्वल आचार्यलाइ पक्राउ गरेको छ । आचार्यले रोवियस जि स्टार विल्डर्स एण्ड डेभलपमेन्टका फ्ल्याट बिक्री गर्ने भन्दै ७६ जनासँग रु आठ करोड २१ लाख ४३ हजार २७० उठाई ठगी गरेको अभियोगमा पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हाउजिङको नाममा पिडितहरुसङग पैसा उदाने तर समयमा फ्ल्याट उपलब्ध नगराउने गरेको त्यस्तै फ्ल्याट बिक्री गर्ने भनी विज्ञापन गरी ठगी गरेको र बोलकबोलबमोजिम काम नगरेको देखिएकाले पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीलाइ उदत गर्दै प्राप्त समाचारमा जनाएको छ ।
फ्ल्याट माफिया उज्वल आचार्य पक्राउ
June 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np