मङ्लबार, बैशाख ११, २०८१

जिम्मेवार राजनैतिक दलहरुलेनै संसद् अवरुद्ध गर्नु जनमतको अपमान : सभामुख नेम्वाङ

काठमाडौं ज्येष्ठ २८, नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको आज राजधानीम उद्घाटन गर्दै सभामुख सुवासचन्द्र नेम्वाङले मुलुकका सभामुख नेम्वाङजिम्मेवार राजनैतिक दलहरुलेनै संसद् अवरुद्ध गर्दा जनमतको आवाज अवरुद्ध र अपमान हुने बताउँदै छिटो भन्दा छिटो अवरुद्ध संसद सुचारुगर्न आग्रह गर्नु भएको छ ।  त्यस्तै उहाँले कुनै पनि बहानामा संसद् अवरोध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै आएको बताउँदै आएको भन्दै उद्योग मैत्री नीति र विधेयक संसद्मा आउने बित्तिकै पारित गर्नका लागि हरसम्भव प्रयास गर्ने वचन वद्धत प्रकट गनु भएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले जनतालाई आवश्यक सेवा पु¥याउन अघि बढ्नुपर्ने बताउदै सरकारले चेम्बर कानुन ल्याउनुपर्ने माग राख्दै नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धायोग्य बनाउन सरकाले आवश्यक वातावरण बनाउँनु पर्नेमा जोड दिनु भएको उक्त साधारणसभाको उद्घाटन सत्रमा महासङ्घका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकालगायतका वक्ताहरुलेबोल्नु भएको थियो ।