काठमाडौँ ज्येष्ठ २३, एनेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले पार्टी नेता डा बाबुराम भट्टराई पक्षले छुट्टै कार्य विभाजन गरेको भन्ने समाचारमा सत्यता नभएको दाबी गर्नुभएकोे छ । प्रवक्ता शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको शीर्ष तहमा नेताहरूबीच सौहार्दपूर्ण छलफल भइरहेको अवस्थामा डा भट्टराईका बारेमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै ती समाचार भ्रमपूर्ण रहेकाले त्यसको खण्डन गरेको उल्लेख गर्नु भएको छ ।
नेता भट्टराई पक्षले छुट्टै कार्यविभाजन गरेको भन्ने समाचारमा कुनै सत्यता छैन प्रवक्ता : शर्मा
June 6, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np