काठमाडौँ ज्येष्ठ ६, कामपा ३५ कोटेश्वर स्थित शिव श्रेष्ठको घरमा कोठा भाडामा लिइ गैरकानुनी भिओआइपी सञ्चालन गरेको अभियोगमाकाठमाडौँ महानगरपालिका–२३ बस्ने दिपेशरत्न शाक्य र सिन्धुली भागाझोलीका शिव श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । साथै निजहरुको साथबाट नेपाल टेलिकमको सिमकार्ड १९९ वटा, १६ पोर्टको भिओइपी मेसिन दुईवटा, ल्यापटप दुईवटा, राउटर दुईवटा, युपिएस तीनवटा, प्रयोग भइसकेको रु एक हजार दरको रिचार्ज कार्ड १२ वटा र रिचार्ज नगरिएका रु २० हजार बराबरको कार्डसमेत बरामद गरिएको ब्युरोले जनाएको छ
अवैध भिओआइपी सञ्चालन गर्दै आएका शाक्य र श्रेष्ठ पक्राउ
May 20, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np