काठमाडौं वैशाख ४,निर्वाचन आयोगले संविधानसभा सदस्यको उपनिर्वाचन स्वच्छ, निष्पक्ष एवम् विश्वसनीय ढङ्गबाट सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । आयोगले बुधवार विज्ञप्ति मार्फत यस्तो प्रतिवद्धता जनाएको हो । आयोगले उपनिर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअन्तर्गत आगामी जेठ ११ देखि १८ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने र असार ८ गते मतदान गर्ने कार्यक्रमलाई समेत स्वीकृत गरेको छ भने उक्त दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समयलाई मतदानको समय निर्धारण गरेको आयोगले जनाएको छ ।
स्वच्छ र निष्पक्ष उपनिर्वाचन गर्ने आयोगको प्रतिवद्धता
April 17, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np