बिहिबार, बैशाख २०, २०८१

सञ्चार सचिव शर्माले गरे पदबहाली

काठमाडाँै वैशाख ३ , सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आज मन्त्रालयमा पदबहाली गर्दै उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सचिव शर्माले सूचना तथा सञ्चार जस्तो महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएकोछ । कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारी एवम् कर्मचारीहरू, मन्त्रालय सम्बद्ध विभाग तथा सञ्चारमाध्यमका प्रमुखहरूको उपस्थिति रहेको थियो । शर्मालाई गत चैत २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031