कठमाडौं फागुन २६, नेपाली काँग्रेस म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानसभा नियमावली मस्यौदा राष्ट्रपतिबाट प्रमाणीकरण हुने बताउनुभएको छ । त्यस्तै नेता जोशीले नियमावली प्रमाणीकरण राष्ट्रपतिले गर्ने विषयमा सहमति भइसकेकाले विवाद अन्त्य भएको र एक÷दुई दिनमै संविधानसभा नियमावली तयार हुने पनि बताउँनु भएको छ । आगामी दुई हप्ताभित्र २६ जना बाँकी सभासद् मनोनीत गरेर संविधानसभाले पूर्णता पाउने दाबी गर्दै नेता जोशीले कार्यकर्ताका लागि अवसर र जनताको सुविधाका लागि तत्काल स्थानीय निकायको निर्वाचन गरिने बताउनुभएको छ।
संविधानसभा नियमावली प्रमाणीकरण राष्ट्रपतिबाटै : नेता जोशी
March 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np