काठमाडौँ फागुन १, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबल प्रतियोगिताको आजको खेलमा मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–२ गोलअन्तरले पराजित गर्दै पराजित गर्दै आफ्नो लिगको वरियताक्रममा रहेको शीर्ष स्थान कायमै राखेको छ । मनाङल आजको जित संगै वरियताक्रममा २९ अङ्क सहित अगाडि बढेको छ ।
मनाङद्वारा एपिएफ पराजित
February 13, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np