काठमाडौँ माघ २०, काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा आज बसेको पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यको बैठकले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि छलफल अघि बढाउने भएको छ । त्यस्तेै बैठकले सहमतीय सरकार बनाउन अन्य दलसँग गर्ने वार्ता, शक्ति बाँडफाँड तथा समसामयिक विषयमा छलफल गर्न भोलि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
काँग्रेसले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि पहल गर्ने
February 3, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np