बुधबार, बैशाख २६, २०८१

दोस्रो सर्वदलीय बैठकबाट पनि समझदारी नबने बहुमतीय सरकार

काठमाडौं माघ १७,सविधानसभाको ठूलो दल कांग्रेसले पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्तिम पटक भन्दै शनिबार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दल र २ स्वतन्त्र सभासद समेतको उपस्थिती रहेन काँगेस महामन्त्री Congress-flagप्रकाशमान सिंहले बताउँनु भएको छ । कांग्रेसले सहमतिको सरकारको गठनकोलागि यसअघि आव्हान गरेको बैठकबाट सहमतिको सरकार नबन्ने संकेत प्राप्त हुदाको वावजुद पनि फेरि पनि सर्वदलीय बैठक बोलाएको पक्षलाई विश्लेष्कहरुले आफैमा अर्थपूर्ण रहेको बताएका छन ।

एमाओवादी र मधेसी जनअधिकार फोरम रराप्रपा नेपालले यस अघिको वैठकमानै आफ्नो पार्टीमा सत्तामा नजाने जानकारी गराइसकेका छन् । त्यसोत काँग्रेसले पनि दोस्रो सर्वदलीय बैठकबाट पनि सहमतिको सरकार बनाउने समझदारी नबने तुरुन्तै बहुमतीय प्रणालीबाट सरकार निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरिसकेको जानकारी आफैनै निवासमा शुक्रवार आयोजित चियापान कार्यक्रममा महामन्त्री सिंहले संचारकर्मीहरुलाइ जानकारी दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031