काठमाडौँ माघ १४, नेपाली काँग्रेसको आह्वानमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेपाली काँग्रेसले दलिय छलफल संगसंगै आज संविधानसभा भवन नयाँ बानेश्वरमा अहिले सर्वदलीय बैठकको आयोजना गरेका छन । बैठकमा नेकपा एमाले, एमाओवादी, राप्रपा नेपालका शीर्ष नेतालगायत ३० दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद्को समेत सहभागिता रहेको छ । सहमतीय सरकार बन्ने सम्भावना नरहे एमाले र एमाओवादीसहितको बहुमतीय सरकार बनाउने कांग्रेसको योजना काँग्रेसले तय गरेको सम्वद्धस्रोतले वताएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि काँग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै
January 28, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np