काठमाडौँ पौष २८, नेकपा एमालेको स्थायी कमिटीको आज सम्पन्न बैठकले पार्टीको नवौं राष्ट्रिय महाधिवेशन आगामी २०७१ साल वैशाख ९ गतेदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले महाधिवेशन तयारीलगायतका विषयमा छलफल गर्न माघ १० गते केन्द्रीय समिति बैठक बोलाएको जाकारी दिदै एमालेको विधानमा हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख भएपनि राष्ट्रिय राजनीतिका अन्य व्यस्तताका कारण केही महिना ढिला महाधिवेशनको मिति तय भएको जनाकारी दिदै प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टीको प्रस्तुत महाधिेसनले पार्टीको विधान संशोधन र नयाँ नेतृत्व चयन गर्ने बताउँनु भएको छ ।
एमालेको नवौं महाधिवेशन नयाँ वर्षको पहिलो साता
January 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np