काठमाडौंपौष २६ ,सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आजको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेल एक–एक गोलको बराबरीमा सकिएको हो । त्यस्तै गरि दोस्रो खेलमा फ्रेण्ड्स क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ । भोलिको पहिलो खेलमा जावलाखेल र सरस्वती युथ क्लब भिड्ने भने छ दोस्रो खेल एपीएफ टिम र हिमालयन शेर्पावीच हुँनेछ ।
फ्रेण्ड्सद्दारा मच्छिन्द्र पराजित, आर्मी र पुलिस क्लबबीचको खेल बराबरीमा
January 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np