शनिबार, बैशाख ८, २०८१

सहिद स्मारक क श्रेणीको पहिलो लिगमा जावलाखेल युथ र सरस्वती भिडदै

ball  (1)काठमाडौं पौष २७, आज सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिताको अन्र्तगत पहिलो खेल जावलाखेल युथ क्लवले सरस्वती युथ क्लवसंग र त्यस्तै गरि दोस्रो खेल एपीएफले हिमालयन शेर्पासंग भिड्ने भएको छ ।