काठमाडौ पौष २४, दशरथ रंगशालामा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमलाई २–१गोलअन्तरले हराएको छ । त्यस्तै गरि दोस्रो खेलमा जावलाखेल युथ क्लबले सरस्वती क्लबवीचको खेल गोलरहित बराबरीटुङगिएको छ । क श्रेणीको लिग फुटबल प्रतियोगिता भोलिको खेल भने क्रमस ब्वाइज युनियन र हिमालयन शेर्पा तथा मनाङ–मस्र्याङ्दी क्लब र रानीपोखरी कर्नर टिमवीच हुनेछ
सहिद स्मारक क श्रेणीको फुटबल लिगमा थ्रीस्टारद्दारा सशस्त्र पराजित,जावलाखेल र सरस्वती वीचको खेल गोलरहित बराबरी
January 8, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np