बिहिबार, बैशाख १३, २०८१

सहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लव र एपीएफ विजयी

 काठमाडौँ पौष २१, राजधानीमा जारी सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजभएको पहिलो खेलमा थ्रिस्टार क्लवलाई २-० ले पराजित गर्दै जावलाखेल युथ safe_image1क्लव विजयी भएको छ भने र दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले पनि २-० गोलअन्तरमा ब्वाइज युनियनलाई हराएको छ ।   भोलिको पहिलो खेल मनाङ र हिमालयन शेर्पा वीच हुनेछ भने  दोस्रो खेल  आर्मीले सरस्वती क्लवसँग खेल्नेछ ।