विराटनगर पौष २३, आपसमा घरायसी विवाद हँुदा छोराले बाबुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।मोरङको मधुमल्ला–७ बस्ने २० वर्षीय राज लिम्बूले आफ्नै बाबु ७४ वर्षीय धनबहादुर लिम्बूलाई घरायसी विवाद हुँदा सोमबार खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते लिम्बूको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । खुकुरी प्रहार गर्ने राजलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा छोराले बाबुलाई खुकुरी हाने
January 7, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np