धनकुटा पौष २१ , गएराती शिकार खेल्न जंगलमा गएका धनकुटा वसन्तटार गाविस ४ बस्ने सुरेन्द्र लिम्बूले हानेको भरुवा बन्दुकको गोली लागि सोही ठाउँका २४ वर्षीय राजन लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार अनुसार मध्य रातको समयमा दुम्सीको शिकार गर्ने जंगल पसेको लिम्बु बन्धुले दुम्सी भएको सम्झी बन्दुक पड्काएको गोली आफ्नै साथीलाई परेको र साथीको मृत्यु भएको भन्दै सुरेन्द्रले आफैँ प्रहरीमा आत्मसर्मपण गरेको बताइएको छ ।
दुम्सी भनी गोली हान्दा साथीको मृत्यु
January 5, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np