काठमाडौं पौष ३, नेपाली काँग्रेस केन्द्रीय समितिको आज सम्पन्न बैठकमा मुलुकको समसामयिक राजनीति र समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे विशेष छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज भएको बैठकमा संविधानसभा निर्वाचनको समीक्षा गर्दै निर्वाचनपछिको समसामयिक राजनीति र पार्टीका तर्फबाट चयन हुने समानुपातिक उम्मेदवार चयनको मापदण्डबारे छलफल भएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउँनु भयो । त्यस्तै प्राप्त जनादेश अनुरुपका जिम्मेवारीलाई आत्मसात गर्दै राष्ट्रिय राजनीतिमा सबै दललाई एकाकार गराउन भईरहेको द्विपक्षीय र बहुपक्षीय वार्ताबारे छलफल भएको बताईएको छ ।
काँग्रेस बैठकमा समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे छलफल
December 27, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np