बिहिबार, चैत्र १६, २०७९

मनकामना केबलकार भाद्र २५ बाट नियमित सूचारु हुने

काठमाडौं भाद्र २०,
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको नेपालको पहिलो केबलकार मनकामना केबलकारको नियमित मर्मतसम्भार संगै स्तरोउन्नतिका गत साउन २३ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको सेवा आगामी भाद्र २५ गतेबाट नियमित सूचारु हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

त्यस्तै केबलकार एनालग सिष्टमबाट डिजिटल सिष्टमा रुपान्तरण संगैको मर्मतसम्भार संगै स्तरोउन्नतिको कार्यका लागि ५ देखि ६ साता लाग्ने प्रारम्भिक अनुमान गरिए पनि स्तरोउन्नतिको कार्य निर्धारित एक साता अगावै सम्पन्न भएसंगै नियमित सूचारुको मिति तोकिएको प्रालिले जनाएको छ।

साथै पछिल्लो समय केवलकारमा गरिएको स्तरोउन्नतिपछि मनको इच्छा पूरागर्ने देवी मनकामनाको दशर्न गर्ने क्रममा दर्शनार्थीले थप सहजता प्राप्त गर्ने प्रालिले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031