शनिबार, बैशाख १५, २०८१

विवेकशीलले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं र्बशाख ३,

विवेकशील साझाले आज अपरान्ह पार्टी ललितपुर बखुण्डोलस्थित मुख्यालयमा आसन्न स्थानीय तह निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुख पदकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको पाटीृका सूचना तथा सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिएका छन ।