आइतवार, बैशाख १६, २०८१

घुस रकमसहित प्राधिकरणका कर्मचारी न्यौपाने पक्राउ

काठमाडौ श्रावण १७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई 10923668_433567213459267_4650028694648365497_nसेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीको अनुसन्धानको क्रममा मा आयोगको विशेष टोलीले सोमवार रु ३० हजार घुससहित पक्राउ गरेको छ ।

न्यौपानेले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसंग घुस माग्दै हैरानी वानाएको उजरीको छनविनको क्रममा पक्राउ परेका न्यौपाने उपर थप अनुसन्धान भइरहेको जानकारी आयोगले दिएको छ ।