शुक्रबार, बैशाख १४, २०८१

अफगानिस्तानमा एक दर्जन तालिबान मारिए

समाचार एजेन्सी आषाढ १७,  अफगानिस्तानको राजधानी काबुलबाट ३७० किलोमीटर उत्तरमा पर्ने दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्षित गरी अफगान हवाई सेनाले गरेको कारबाहीमा १ दर्जन तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शुक्रबार बिहान भएको सेनाको कारबाहीका क्रममा ती तालिबान मारिएका जानकारी दिएको जनाउ सहितको समाचार अन्र्तराष्ठ्रिय  सञ्चारमाध्मले प्रकाशित गरेका छन।