बिहिबार, बैशाख २०, २०८१

लीउ स्याओपो आन्द्राको क्यान्सर भएपछि जेलबाट रिहा

एजेन्सी आषाढ १२, मानवअधिकारका अभियन्ता एवम् नोबेल शान्ति पुरस्कार विजेता लीउ स्याओपोलाई आन्द्राको क्यान्सर भएपछि जेलबाट रिहा गरिएको छ ।

सन् १९८९ मा बेइजिङको तियानमेन स्वायरमा भएको प्रदर्शनको अग्रमोर्चाका नेता समेत रहेका अभियन्ता लीउ क्यान्सररोगबाट आक्रान्त भएको र उनको उत्तरी लिआवनिङ प्रान्तको अस्पतालमा उपचार भइरहेको उनका वकिललाइ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

लिउलाइ चिनमा बृहत् प्रजातन्त्रतको माग सहित प्रदर्शन गरेको अभियोगमा सन् २००९ मा पक्राउ गरि जेल चलान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031