बुधबार, बैशाख १९, २०८१

संविधान संशोधन प्रस्तावको सवालमा एमाले अध्यक्ष प्रम दाहालबीच विशेष छलफल

काठमाडौं मार्ग १ , माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी  ओलीका बीचमा आज अपराह्न संविधानसभा captureभवन वानेश्वर मा संविधान संशोधनका विषयमा विशेष छलफल भएको छ ।

उहाँहरुबीचको छलफल मुलत मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव दर्ताको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न दिएको समयसिमा लगायतका सवालमा केन्द्रीत रहेको र छलफल सकारात्मक रहेको छलफल पछि प्रम दाहालले सञ्चारकर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिन भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।