बिहिबार, बैशाख २०, २०८१

संविधान संशोधनको सवालमा शिर्ष नेतात्रयवीच सकारात्मक छलफल

काठमाडौ मार्ग २,  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच संविधानका केही बुँदा संशोधन गर्ने विषयमा भएको छलफल सकारात्मक रहेको समाचार प्राप्त भएको छ ।

three-lederत्यस्तै शिर्ष नेतात्रयवीचको आजको छलफलमा संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सहमति बन्नुको अलावा संविधानको कार्यान्वयनका लागि भएपनि संशोधनका विषयमा तीनदलवीच सहमति कायम हुन जरुरी रहेको र यसको लागि आवश्यक वातावरण तय गर्दैैै जानुपर्ने निष्कर्ष पहिचान गरिएको उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031