सोमवार, बैशाख १७, २०८१

पूर्वराजा शाहद्दारा टीका ग्रहण

काठमाडौ कात्तिक १६,  पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाको अवसरमा आजबिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्नी बहिनी शोभा राज्यलक्ष्मीदेवी anup_20161002_25शाहबाट टीका ग्रहण गर्नु भएको छ ।

शोभाराज्यलक्ष्मी शाहको निवास कमलादी पुगेका पूर्वराजा शाहले टीका ग्रहण गर्नु गर्नुको अलावा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दीपावलीको शुभकामना पनि दिनु भएको थियो ।