शनिबार, बैशाख २९, २०८१

कालिमाटीमा तरुणको शुभकामना कार्यक्रम

sjh_tarundal-nhu-da-1137-chiyapan_dsc0542काठमाडौं कार्तिक १३,  काठमाडौं महानगर १३ वडा तरुण दलद्दारा शनिवार नेपाल सम्बत् ११३७ को उपलक्ष्यमा वडा भवन कालिमाटीमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उद्योग मन्त्री नविन्द्रराज जोशी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।