शनिबार, बैशाख २९, २०८१

एमाले नेता भट्टराईद्वारा चियापान

14805506_10154655764266972_172160950_nकाठमाडौ कात्तिक ११,  नेकपा (एमाले) का सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले नेपालीहरुको दोस्रो महानपर्व तिहार नेपाल संवत् र छठ पर्वका अवसरमा आज राजधानीमा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।   कार्यक्रममा विभिन्न दलका नेता, कर्मचारी, सञ्चारमाध्यमका सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।