आइतवार, बैशाख ३०, २०८१

संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने सभापति देउवाको विश्वास

काठमाडौं कात्तिक १३, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र anup_20161029_15anup_20161029_7 anup_20161029_50anup_20161029_6नम्बर ६ ले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन गर्नुको विकल्प नभएकाले सबै दल चाँडो सहमतिमा पुग्नु आवश्यक रहेको बताउँनु भएको हो ।

त्यस्तै उहाँले स्थानीय र केन्द्रीय निर्वाचनपछि मुलुकले गति लिने भएकाले निर्वाचनका लागि सबै राजनीतिक शक्ति तयार हुनुपर्नेमा जोड दिनु भएको थियो ।  कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति सवुज वाँनिया लगायतका वक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रममा    सभापति  देउवा पार्टीका विभिन्न तह र तप्काका जिम्मेवारी सम्हाल्दै आएका भातृसंङगठनका  प्रतिनिधीहरुलाइ सम्मान समेत गर्नु भएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930