बुधबार, जेष्ठ २, २०८१

युद्ध अपराधको अभियोगमा नेता मीरलाई फाँसी

एजेन्सी भाद्र १९,  बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । बंगलादेशको इस्लामी पार्टी जमात ए Captureइस्लामीका नेता मीर कासिम अललाई फाँसी दिइएको त्यहाँका सञ्चारमाध्यमलाइ उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार मीरलाई ४५ बर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको र उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले चितगाउँमा सर्वसाधारणको सामुहिक हत्या  भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेपछि फाँसी दिइएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031