आइतवार, बैशाख १६, २०८१

पत्रकार लामाको निधन

काठमाडौ श्रावण २१,  नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाका सभासद् दिलीप लामाको ३२ वर्षको उमेरमै क्यान्सरका कारण गएराति निधन भएको हो । क्यान्सरपीडित लामाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका shok release 21 saunक्रममा निधन भएको हो ।
यसैवीच पत्रकार लामाको रक्त क्यान्सरका कारण ३२ वर्षको अल्पायुमै निधन भएको खबरले महासंघ स्तव्ध भएको जनाउँदै महासंघले स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली सहित मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।  स्व लामाको श्रीमती र एक नाबालक छोरी रहेका छन् ।