आइतवार, बैशाख १६, २०८१

निलम्बित सांसद लामासँग १ करोड धरौटी माग

bishesh-adalat

काठमाडौ श्रावण २६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा रु ९ करोड २४ लाख बराबर सम्पत्ति आर्जन गरेको उल्लेख गरी  गत वैशाख ३० गते गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग सहित निलम्बित सांसद ल्हारक्याल लामाविरुद्ध विशेष अदालतलमा दायर गरेको मुद्दाको सुनुवाई गर्दै निलम्बित सांसद लामासंग विशेष अदालतले रु १ करोड धरौटी माग गरेको छ ।lyarkel-1

विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले आज लामासँग सो रकम धरौटी माग गरेको हो ।