शनिबार, बैशाख २९, २०८१

आज पनि ४.४ को परकम्प

काठमाडौ ज्येष्ठ २१, राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ५ः१० सिन्धुपाल्चोक जिल्लालाइ केन्द्रविन्दु बनाउँदै मा ४.४ रिक्टर स्केलको bhupkaपराकम्प गएको जनाएको छ । अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।