बिहिबार, चैत्र १५, २०८०

सभापति देउवाद्दारा काँग्रेस संसदीय दलमा मनोनीत

काठमाडौ ज्येष्ठ २०, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गर्नुभएको छ congress-samsadiya-dal।  पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहनुभएको नेता देउवाका निजी सचिवले आज आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।