शनिबार, बैशाख १५, २०८१

हवाई आक्रमणमा १९ को मृत्यु

एजेन्सी कात्तिक २२, साउदी अरब नेतृत्वको सहयोगमा सरकार पक्षद्वारा शनिबार गरिएको कारबाहीमा कम्तीमा १९ जनाको मृत्यु भएको सैन्य स्रोतलाइ उदृत saudi-attackगर्दै समाचार एजेन्सीले जनाएको छ ।

सरकारी सेनाले विद्रोहीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा प्रान्तको मध्यभागमा ११ विद्रोहीको मृत्यु भएको हुनुको अलावा कारबाहीका क्रममा सरकारी सेनातर्फ आठजनाको हताहती भएको समाचारमा उल्लेख गरिएकोछ ।एएफपी