शनिबार, बैशाख १५, २०८१

बिहार विधानसभा निर्वाचन: नितिश–लालु गठबन्धनलाई भारी बहुमत, मोदीको बिजेपी तेस्रो स्थानमा

काठमाडौं कात्तिक २२, बिहार विधानसभा निर्वाचनको अहिलेसम्म घोषित परिणाममा नितिश कुमार लालु यादवर का‌ंग्रेसको महागठबन्धनले बहुमत प्राप्त गरेको छ । भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रशारित समाचारमा उल्लेख भए अनुसार २४३ सिटको लागि भएको उक्त विधानसभा चुनावमा अहिलेसम्म Untitled-1महागठबन्धनले १ सय ३३ सिटमा विजय हाँसिल प्रचण्ड बहुमत प्राप्त गरेको छ भने बहालवाला प्रधानमन्बी नरेन्द्र दामोदरदास मोदीको भारतीय जनता पार्टीले अहिलेसम्म ३८ सिटमामात्र चुनाव जित��को बताइएको छ ।

भारतीय सञ्चामाध्यमका अनुसार महागठबन्धनका लालु यादव नेतृत्वको आरजेडीले ६१, नितिश कुमार नेतृत्वको जेडियुले ४९ र का‌ंग्रेस आईले २४ सिटमा विजय पाएका छन् । भाजपाको एनडिए गठबन्धनले ४० सिट जितेकोमा भाजपाले ३७ सिट जितेको छ । अन्य सिटको नतिजा आउने क्रम जारी रहेको जनाउँदै
चुनावी नतिजाको प्रारम्भिक संकेतअनुसार बिहार मुख्यमन्त्री नितीश कुमारसहितको महागठबन्धनले पूर्ण बहुमतका साथ बिहारमा राज्य सरकार बनाउने स्थिती देखिएको बताईएको छ । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ पछिल्लो मतगणनाअनुसार यो महागठबन्धन ९५ सिटमा अगाडि छ ।