शुक्रबार, बैशाख १४, २०८१

नाडा अटो शोमा: गाडी र मोडल, मेला भव्य र सभ्य भव्य (फोटो फिचर)

नाडा अटो शो ६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्दै आजबाट समापन

काठमाडौं आश्विन ४,  गत भाद्र ३० गते बाट सुरु भएको वर्ष २०१५ को नाडा अटो शो ६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्दै आजबाट समापन भएको छ। ‘मुलुकमा जारी बन्द हड्तालका वाजुद पनि सञ्चालन गरिएको प्रस्तुत अटो शो एकदमै भव्य र सभ्य रहेको थियो । मेलामा प्रदर्शन गरिएको नयाँ गाडी र मोटसवाइक सँगै विभिन्न पोजमा रहेका मोडलहरुले झन मेलालाई भव्य र सभ्य बनाएको थियो ।

anup_20150917_1 anup_20150917_6 anup_20150917_7 anup_20150917_8 anup_20150917_9 anup_20150917_11 anup_20150917_21