शनिबार, बैशाख २९, २०८१

मस्यौदामा भएका कमजोरीलाई सुझावका आधारमा परिमार्जन गछौं :उपप्रम सिंह

काठमाडौ श्रावण ९, उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदामाथि आएको जनताको सुझाव सकेसम्म समेटेर संविधान जारी गरिने बताउनुभएको छ । रत्नराज्यलक्षमी उमाविबाट प्रवेशिका उत्तीर्ण विद्यार्थी तथा विद्यालयका अवकाशप्राप्त शिक्षक, 10308551_10153502064292329_5945269778187064289_nसमाजसेवीलाई पुरस्कार तथा सम्मान दिइएको थियो । को सम्मान तथा पुरस्कार वितरणका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रम सिहंले छोटो समयमा विभिन्न राजनीतिक दलको सहमतिमा तयार गरिएको दलीय सहमतिको दस्तावेज भएका कारण मस्यौदा भएका कमजोरीलाई सुझावका आधारमा परिमार्जन गरिने बताउनुभयो ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले जनसुझाव संकलनको क्रममा जनताबाट अत्यन्तै महत्वपूर्ण सुझाव आएका बताउँदै ति सुझावलाई संविधान संशोनका क्रममा समेटिनेछ, बताउँनु भएको छ । साथै उहाँले त्यस अवसरमा आफ्ना पहलमा विद्यालय प्राङ्गणमा निर्मित पाँच टहराको साँचो विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।क्रममा विद्यालयका प्राचार्य डा गीता खरेल लयायतका वक्ताहरुले बोल्नु भएको थियो