शनिबार, बैशाख १५, २०८१

अन्तत:जनाताको संविधान पाउँने आशा र अपेक्षा आफैमा जिजिविसामा रुपान्तरण, आजको बैठकमा पनि भिडन्तको संभावना

काठमाडौं माघ ८, २०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनपछिको एक बर्षभित्र अर्थात माघ ८ गते नयाँ संविधान दिने भन्दै गरेको प्रतिवद्धता 10945042_777753148962326_6292683793040890284_nगरेका मलकका राजनीति दलहरुका आआफ्नै अडानका कारण त्यो प्रतिवद्धता आफैमा जिजिविसा सावित भएका छन । हुनत दलहरुले आफ्नो प्रतिवद्धताअनुसार काम गरेको भए आज देशले नयाँ संविधान पाउने थियो । तर मेरो गोरुको बाह्रैटक्का भन्दै , आआफ्नै अडान रहेका कारण जनाताको संविधान पाउँने आशा र अपेक्षा आफैमा तुसारापात भएको छ ।

यसवीचमा दलहरुबीच विशेषगरी नयाँ संविधानका मुख्य विवादित विषयहरु सङघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा सहमति हुन नसक्दा विगत ६ महिनादेखि कार्यतालिकाअनुसार संविधान निर्माणको कुनै पनि काम हुन सकेनन । यद्यपी सङघीयताबाहेक अन्य विषयमा लगभग सहमतिको नजिक पुगेका भनेका दलहरु योवा त्यो वहानामा गत संविधानसभाको सोमबार राति भएको बैठकमा एमाओवादी र मधेसी दलले गरेको तोडफोड एवम भौतिक आक्रमण सहितको व्यवाहर प्रदर्शन गर्दै दलहरु संविधानसभाबाछ संविधान ल्याउने भन्दा पनि भिडन्ततर्फ उन्मुख भएको ज्वलत्न उदाहरण प्रस्तुत गरेका छन ।

त्यस्तै आज माघ ८ गते बस्ने संविधानसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्दै विपक्षी एमाओवादी नेतृत्वको १९ दलिय मोर्चा अहिले संसदीय दलको कार्यालयमा छलफलमा जुटेको अवस्थालाई हेर्ने हो भने मुलत आजको बैठकमा पनि भिडन्तको संभावना प्रवल रहेको देखिन्छ ।  साथै यअघि बुधवार बसेको विपक्षी मोर्चाको सयुक्त बैठकले प्रक्रियाको अवरुद्ध गर्न तयारीमा अवस्थामा रहने निष्कर्ष निकाल्दै संविधानसभा भित्रका र बाहिरका ३० दलिय मोर्चाले आज मुलुकभर प्रदर्शन गर्ने भएका छन् । एमाओवादी, मधेसवादी दल, नेकपा माओवादी लगायतलका दलले संविधानसभा घेराउ र जिल्ला सदरमुकाममा प्रर्दशनको जारी गरेको सकुर्लरले पनि यसलाई टेवा दिएको स्रोतले जनाएको छ।