शुक्रबार, बैशाख ७, २०८१

संविधानसभाको बैठक आज फेरि बस्दै

काठमाडौं माघ ९, संविधानसभाको निर्वाचन पछि मलुकका राजनितिक दल र तिनका शिर्ष नेताले जनता सङग एक बर्षमा संविधान जारी गर्न गरेको वाँचा आफैमा असफल sambidhanभएको छ । दलहरुले प्रस्तावित कार्यतालिका अनुसार माघ ८ गते संविधान दिन्छौ भनेर वाचा गरेका थिए तर त्यो वाचा वाचामानै सिमित भएको छ ।

माघ ८ गते सविधान जारीगर्ने भनेर भनेपनि संविधानसभाको बैठमा एमाओवादी लगाएतका विपक्षी दलहरुका अवरुद्धताका कारण बैठक कार्यसूचीमानै प्रवेस नै गर्न सकेनन र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षी मोर्चाको अवरोधकाबीच राती पौने १२ बजे एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले लगातार चौथो दिनको पहिलो बैठकमा दुई घण्टा र दोस्रो बैठकमा झन्डै तीन घण्टा नाराबाजी गरेपछि सभाध्यक्ष नेम्वाङले शुक्रबार अपराह्नसम्मका लागि बैठक स्थगन गर्नुभएको हो ।

यद्यपी यावत अवरुद्धताका वावजुद पनि पुरानै कार्यतालिका अनुसार आज फेरि सविधानसभाको बैठक बोलाइएको छ । प्रक्रिया अनुसार नै आज संविधानसभाको बैठक अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031