बुधबार, बैशाख २६, २०८१

सहमतिमा संविधान लेखनका लागि आन्दोलन : मोर्चा

काठमाडौ पौष ९, एमाओवादी नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गरेका १९ दल र बाहिर रहेका ११ दल सहितको मोर्चाले आज पत्रकार सम्मलनको आयोजना गर्दै dhaallआफुहरुद्दारा घोषित आन्दोलनको औचित्य पुष्टि गर्दै मोर्चाले आगामी पौष १९ देखि माघ ५ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिसकेका छन । े वातावरण नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने स्पष्ट गरेको छ ।

पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनको उद्देश्य सहमतिका लागि जनदबाब सिर्जना गर्नु र विगतमा भएका सहमति र सम्भौताको कार्यान्वयनमा दबाब दिनु रहको भन्दै आन्दोलन जारी रहे पनि वार्ता र सहमतिको प्रक्रियामा पनि आफूहरु सहभागी हुने बताउँदै सङ्ख्याका आधारमा बलमिच्याई गर्न खोजिएपछि बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको बताउनु भएको छ । मोर्चाले आगामी पौष १९ देखि माघ ५ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिसकेका छन ।