बुधबार, चैत्र १५, २०७९

आज प्रम कोइराला, अध्यक्ष् प्रचण्ड र अध्यक्ष ओलीवीच छुट्टा छुट्टै छलफल हुँदै

मधेसी वादीदल सहितको प्रमुख तीन दलका बैठक प्रगति उन्मुख

 अपरान्ह मधेसी वादीदलसङग प्रम काइरालाले गम्भीर छलफल गर्ने

काठमाडौँ पौष १०, संविधान जारीगन मिति नगिचिदै गर्दा यसको विवादित विषयलाई लिएर पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच बढेको विवाद र अविश्वासको  kp-sharma-oli-264x300वातावरणलाई हटाउन पछ भन्न मान्यतमा प्रमुख दलहरूमा देखिएको छ । पछिल्लो समय सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच चलेको आरोप प्रत्यारोपका श्रखला चरमचुलीमनै पुगका अवस्थामा बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मधेसी वादीदल सहितको प्रमुख तीन दलका बैठकमा संविधानका विवादित विषयलाइ सम्बोधन गर्न अवश्यक कार्यनितिमा विशष छलफल भएको बुझिएको छ ।

त्यस्तै बैठकमा दुई नेतावीच यसवीचमा दखिएको असमझदारीको पाटालाई सम्बोधन गर्दै आजबाट चरणबद्ध छलफल गरी विवादित प्रसङगमा सकारात्मक कदम चाल्ने सहमति भएको सम्वद्धस्रोतले जनाएको छ । त्यस्तै प्रमुख तीनदल र मधेसी वादीदलका उक्त बैठकम संविधानका विवादित विषयलाई सहमतिका साथ टुङ्गो लगाउने गरी विहिवारबाट घनीभूत छलफल चलाउँदै सहमतिमा पुग्ने र यसअघि आजै विहान १० बजे प्रधानमन्त्री सुशील कोइरालासङग एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले छुट्टै छलफल गर्ने भएको छ । त्यपछि दिउँसो ४ बजे प्रधानमन्त्रीसङग मधेसीवादी दलका अलग्गै गम्भीर छलफल वार्ता हुँन बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930