बुधबार, बैशाख २६, २०८१

सहमति समितिका सभापति डा भट्टराईले भेटे एमाले अध्यक्ष ओलीलाई

OLI_Bhattaraiकाठमाडौ कात्तिक ७,  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले नयाँ संविधानका विवादित प्रसङगमा विधानसभाले तेस्रो पटक थप गरेको समयसिमा भित्रै सहमति बनाउँन आवश्यक वातावरण बनाउँनको लागि आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास बालकोटमा करिब दुई घन्टा भएको सो भेटमा उहाँहरुवीच सङ्घीयता, शासकीय स्वरूप, न्याय प्रणालीजस्ता विषयमा कसरी निकास खोज्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930