शुक्रबार, बैशाख १४, २०८१

संसदको दोस्रो बैठक कार्यसूचीमा प्रवेशनै नगरी स्थगित

काठमाडौं कात्तिक १४, व्यवस्थापिका–संसदको आजको दोस्रो बैठक प्रतिपक्ष दल राप्रपा नेपालको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
40643ecdfcf3ac8836355f8c6ee20e1bराप्रपा नेपालको अवरोधका आधा घण्टाका लागि स्थगित भएको सो बैठक साँझ ५ बजे फेरि बसेको बैठकको आरम्भ भएलगत्तै राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि बैठको कारबाही अवरुद्ध भएको हो ।

यसवीचमाराप्रपाका सभासदहरुले गृहमन्त्रीको तर्फबाट बिहानको भनाइप्रति क्षमायाचना नगरेसम्म बैठक नचल्ने अडानका साथ होहल्ला गर्दै रोष्टम घेरेका थिए । त्यसपछि सभामुख नेम्वाङले व्यवस्थपिका–संसदको अर्को बैठक यही कात्तिक १६ गते आइतबार दिउँसो १ बजे बस्ने गर स्थगित भएको घोषणा गर्नुभएको थियो ।