शुक्रबार, बैशाख १४, २०८१

विश्वकप महासङग्राम:अमेरिकाको घानामाथि रोमाञ्चक जित,ईरान र नाइजेरिया बराबरीमा

काठमाडौं अषाढ ३, विश्वकप महासङग्राम अन्तगत सोमवार  पौने एक बजे भएको भएको रोमाञ्चक खेलमा अमेरिकाले घानालाई २- १ गोल अन्तरले 515273422_FOULहराएको छ । अमेरिकाको लागि खेल सुरु भएको ३२ औं सेकेन्डमा डेम्सीले गोल गरेका थिए । खेलको ८२ औं मिनेटमा घानाका आयौंले बराबरी गोल गरे । त्यसको चार मिनेट पछि नै अमेरिकाको लागि ब्रुक्सले दोस्रो तथा निर्णायक गोल गरेको थियो ।

त्यस्तै गरी समूह एफको दोस्रो खेल अन्र्तगत मंङगलवार विहान पौने चार बजे भएको ईरान र नाइजेरियाबीचको खेल भने विश्वकप महासङग्रामको अहिलेसम्म् सम्पन्न् खेलहरुको सूचीमा पहिलो गोलरहित बराबरीमा टुङगीएको छ ।photo : ap