शुक्रबार, चैत्र १६, २०८०

विश्वकप महासङग्राममा आज को-को भिडदै छन ?

brazil-2014-world-cup-logo-03काठमाडौं आषाढ ३, विश्वकप महासङग्राम अन्र्तगत आज राती पौने दश बजे बेल्जियम र अल्जेरीयावीचको खेल हुने छ भने त्यस्तै गरि दोस्रो चरणको खेल अन्र्तगत समूह ए बाट राती पौने १ वजे ब्राजिल र मेक्सिकोवीच रामोञ्चक खेल हुने छ । यसैगरी बुधवार विहान पौने ४ वजे रुस र दक्षिण कोरियावीचको अर्को खेल हुने भएको छ