शुक्रबार, बैशाख १४, २०८१

संविधान निर्माण नभएसम्म एमाओवादी नेता बाबुराम विदेश भ्रमणमा नजाने

 काठमाडौं बैशाख ३०, संवैधानिक तथा राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति  एवम् एमाओवादी नेता बाबुराम baburam-bhattaraiभट्टराईले संविधानसभाबाट संविधान निर्माण नगर्दासम्म नेता बाबुराम भट्टराई आजदेखि लागु हुने गरी कुनै पनि विदेश भ्रमणमा नजाने निर्णय गर्नुभएको छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार मंगलबारदेखि नै लागु हुने गरी भट्टराईले विदेश नजाने घोषणा गरेको स्वकीय सचिव पाण्डेले पठाएको एसएमएसमा लेखिएको छ । पाण्डेले पठाएको एसएमएसमा लेखिएको छ । भट्टराई साता लामो निजी भ्रमणपछि मंगलबार नै चीनबाट स्वदेश फर्केका छन् ।